दल

शेखर कोइरालाद्वारा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण हुने

इकागज |
असार १७, २०८१ सोमबार १९:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्ने भएका छन् ।

भोलि (मंगलबार) नेता शेखरले गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्ने भएका हुन् ।  नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. २, पर्सा परिवारको आयोजनमा हुने उक्त शालिक अनावरणको सह-आयोजकको रूपमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन मधेश प्रदेश रहेको छ ।



Author

थप समाचार
x