दल

रास्वपाको केन्द्रीय समिति बैठक स्थगित

इकागज |
असार १९, २०८१ बुधबार २०:१५ बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । महामन्त्री मुकुल ढकालले बैठक छाडेर निस्किएपछि केहीबेरका लागि बैठक स्थगित भएको हो ।

रास्वपाका एक नेताका अनुसार ढकाल प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।


उनको प्रतिवेदनमा आफूलाई अन्याय परेको, सही तरिकाले पार्टी सञ्चालन नभएको, सभापति रवि लामिछानेको प्रवृत्तिसहितका विषय उठाएका छन् ।


Author

थप समाचार
x