दल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

इकागज |
असार २०, २०८१ बिहीबार १४:४० बजे

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न शनिबार अपरान्ह ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।


बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।


Author

थप समाचार
x