दल

रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

इकागज |
असार २०, २०८१ बिहीबार १८:४८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनका केही विषयवस्तु पहिल्यै सञ्चार माध्यममा आएपछि तीव्र विवाद उत्पन्न भएकाे थियाे ।

विभिन्न ३२ जिल्ला पुगेका पार्टीको अवस्थाबारे बुझेकाे महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदन ३२ पृष्ठको छ ।


पार्टीभित्र छलफल नहुँदै प्रतिवेदन मिडियालाई दिएकाे भनेर रास्वपाभित्र ढकालको आलोचना भएको थियो । बुधबारको केन्द्रीय समिति बैठकले उनको गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरिसकेकाे छ ।

पूर्णपाठ:


Author

थप समाचार
x