दल

नेकपा एसले गर्‍यो ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा, काे काे बने ? (सूचीसहित)

इकागज |
असार २१, २०८१ शुक्रबार १५:२६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।



Author

थप समाचार
x