दल

एमाले संसदीय दलको बैठक बस्दै

इकागज |
असार २३, २०८१ आइतबार ७:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान १० बजे संसद्‌ भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।


बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।


Author

थप समाचार
x