दल

माओवादीको संसदीय दलको बैठक बस्दै

इकागज |
असार २६, २०८१ बुधबार १२:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । 

सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।


कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको छ ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।


Author

थप समाचार
x