दल

पदमुक्त भएसँगै शीतल निवास पुगे प्रचण्ड

इकागज |
असार २८, २०८१ शुक्रबार १७:४८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीबाट पदमक्तु भएसँगै शीतल निवास पुगेका छन् । 

संसदमा विश्वासको मत गुमाएसँगै प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका संघीय संसद् भवनबाट सिधै शीतल निवास पुगेका हुन् ।


अब संसद् सचिवालयले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयलाई जानकारी गराउनासाथ राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।


Author

थप समाचार
x