दल

सरकारमा दाबी पेस गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

इकागज |
असार २८, २०८१ शुक्रबार १९:२० बजे

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबी पेस गर्न दुवै दलका सांसदहरूले हस्ताक्षर गरेका हुन् ।


कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेस गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x