दल

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै

इकागज |
असार ३१, २०८१ सोमबार ११:१९ बजे

काठमाडौँ- अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए । 


यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।


Author

थप समाचार
x