दल

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

इकागज |
साउन ३, २०८१ बिहीबार २०:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउँसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुने छन् ।


Author

थप समाचार
x