Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

इकागज |
साउन ४, २०८१ शुक्रबार १९:१२ बजे

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् ।


प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ ।


Author

थप समाचार
x