Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

इकागज |
साउन ५, २०८१ शनिबार १०:३६ बजे

काठमाडौँ- नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आइतबार बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरको ल्होत्से हल नयाँ बानेश्वर काठमाडौँमा हुने भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्‍याउने कसरत गरिरहेका छन् ।


Author

थप समाचार
x