दल

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

इकागज |
साउन १०, २०८१ बिहीबार ९:३३ बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ । 



Author

थप समाचार
x