दल

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

इकागज |
साउन २३, २०८१ बुधबार १०:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १:०० बजे बस्न लागेको हो ।  

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।
 



Author

थप समाचार
x