Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

शेखर समूहको बैठक बस्दै

इकागज |
भदौ ९, २०८१ आइतबार १३:८ बजे

काठमाडौँ - नेपाली काँग्रेसको नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाको सचिवालयमा केहीबेरमा बैठक बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका पछिल्लो काम कारबाहीको विषयमा छलफल गरिने भएको छ । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत कोइराला निकटका नेताहरू सहभागी हुनेछन् । 



Author

थप समाचार
x