दल

झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित

इकागज |
भदौ १२, २०८१ बुधबार ७:२० बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । राई यसअघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।
 



Author

थप समाचार
x