दल

समाजवादीको पोलिटब्युरोमा को-को भए निर्वाचित ?

इकागज |
भदौ १३, २०८१ बिहीबार १०:१ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ ।


प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुँदा सबैभन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् । 


Author

थप समाचार
x