दल

सबै नेता तथा कार्यकर्तालाई पार्टीको साथ र भरोसा छ : प्रचण्ड

इकागज |
भदौ १९, २०८१ बुधबार १५:२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको साथ र भरोसा रहेको बताएका छन् ।

बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित भक्त बहादुर राना मगर श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी, नेता र सबै मिलेर आउने समस्याको सामना गर्नुपर्ने जिकिर गरे । ​


पार्टीप्रतिको विश्वास निष्ठा भक्त बहादुर राना मगरमा देखिएको उनले बताए । 


Author

थप समाचार
x