दल

लिङ्देनले भनेः विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको र फेल भएकै हो

इकागज |
असोज १५, २०८१ मंगलबार ८:२९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्राकृतिक विपत्तिको बेला प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री र मन्त्रीका भनाइहरू आपत्तिजनक रहेको बताएका हुन् ।

विपत्तिको क्षति न्यून गर्न सकिन्थ्यो तर सरकार चुकेको तथा फेल भएकै उनको ठहर छ । उनले भनेका छन्,’ मौसमविदको "रेड अलर्ड"बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्।‘



Author

थप समाचार
x