दल

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

इकागज |
कात्तिक ४, २०८१ आइतबार २१:६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।


भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ।
 


Author

थप समाचार
x