Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

दल

पर्साका जसपा नेपालका नेता तेली जसपामा प्रवेश

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १५:५२ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेलीलाई जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदीप यादवले पार्टीमा स्वागत गरेका छन् ।


मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ उठाएको साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उनलाई पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।


Author

थप समाचार
x