दल

कांग्रेस-एमाले गठबन्धन सरकार मूलभूत एजेण्डामा प्रवेश गर्नै सकेनः शेखर कोइराला

इकागज |
पुस ७, २०८१ आइतबार १२:२५ बजे

फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार मूलभूत एजेण्डामा प्रवेश गर्नै नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मूलभूत एजेण्डा संविधान संशोधन भएपनि त्यसतर्फ ध्यान नगएको बताएका हुन् ।

Author

थप समाचार
x