एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ । बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाOएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया