नेकपा एमाले सचिवालय बैठक सुरू
फाइल फाेटाे
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटीको मिति र बैठकको एजेन्डा तय गर्ने भएको छ ।
सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया