रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
फाइल फाेटाे
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् ।
पार्टीको पुष २० र २१ काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ । डीपी अर्याल कार्यवाहक सभापति बनेपश्चात् पहिलो विस्तारित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया