एमाले केन्द्रीय समिति बैठक, सुर्य थापाको नेतृत्वमा बहस नोट कमिटी गठन
काठमाडौं - नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ ।
आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समय सिमा निर्धारण गरिएको छ ।
साथै, बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको जानकारी दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया