एमाले केन्द्रीय समिति बैठकमा ६४ जनाले राखे धारणा
काठमाडौं - नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।
आइतवार देखी सुरू भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् ।
बैठकमा अब स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नका लागि एमालेले ३ ३ मिनेटको समय छुट्याएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया