दल

पूर्वगृहमन्त्री रविको आज पनि चितवन अदालतमा थुनछेक बहस, आजै आदेश आउन सक्ने

इकागज |
माघ २४, २०८१ बिहीबार ७:२२ बजे

फाइल तस्बिर

काठमाडौँ-  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउन लागिएको हो ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको छ ।



Author

थप समाचार
x