दल

आचार्यलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित

इकागज |
फागुन १, २०८१ बिहीबार १५:५३ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । 

अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएको छैन् । 


औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ । 


Author

थप समाचार
x