एमाले सचिवालयको बैठक सुरू

काठमाडौं - नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ।
बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु भएको हो ।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिविधिका विषयमा छलफल हुने बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया