दल

कल्याण गुरुङ भन्छन्:

‘एक व्यक्ति एक पद’ कायम गर्न कांग्रेस सभापतिमा मेरो उम्मेदवारी (घोषणा पत्रसहित)

इकागज |
मंसिर २२, २०७८ बुधबार १८:२ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापीत गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । वडा तहदेखि केन्द्रीय तहसम्म कुनै एक व्यक्तिले एक पदमा दुई पटकभन्दा धेरै बस्न नपाउने व्यवस्था लागू गर्न पनि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । 

गुरुङले महाधिवेशनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै पार्टीको पदाधिकारी मन्त्री वा प्रधानमन्त्री भएमा उनको पदाधिकारी पद स्वतःखारेज हुने उल्लेख गरेका छन् । उनले ती पदाधिकारी कार्यसमिति सदस्य भने रहने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।   


घोषणा पत्र 


Author

थप समाचार
x