माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म
काठमाडौँ- अध्यक्ष पुष्पकमल दाहाललाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।
पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया