दल

रञ्जित कर्णको उम्मेद्वारी फिर्ता, सह-महामन्त्रीमा रामकृष्ण यादवलाई समर्थन

इकागज |
मंसिर २६, २०७८ आइतबार २१:५९ बजे

फाइल फोटो

काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीका उम्मेद्वार रञ्जित कर्णले उम्मेद्वारी फिर्ता लिएका छन् । मधेशीतर्फ सह–महामन्त्रीमा उम्मेद्वारी दिएका कर्णले अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनले शेखर कोइराला प्यानलका मधेसीतर्फका सह महामन्त्रीका उम्मेद्वार रामकृष्ण यादवलाई समर्थन गरेका छन् । कर्णले आइतबार बेलूकी हस्तलिखित विज्ञप्ति निकालेर उम्मेद्वारी फिर्ता लिएको जनाएका हुन् । 


 


Author

थप समाचार
x