दल

कांग्रेस महाधिवेशनमा १६५ जनाले गरे मतदान

इकागज |
मंसिर २७, २०७८ सोमबार १४:९ बजे

फाइल फोटो

काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनमा दिउँसोसमम १६५ जनाले मतदान गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिम मतदान केन्द्रमा गरेर १६५ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा अहिले मतदान चलिरहेको छ । मतदानमा कार्यकर्ताको सहभागिता रहेपनि धेरै उम्मेद्वार र मतपत्रका कारण मतदान गर्न भने समय लागेको छ । 



Author

थप समाचार
x