दल

महाधिवेशन प्रतिनिधिसँग रामचन्द्र पौडेलको चियापान

इकागज |
मंसिर २७, २०७८ सोमबार १८:१४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमको आयोजना गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूका लागि पौडेलले मंगलबार लैनचौर ब्याक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

पौडेलको सचिवालयले १४ औं महाधिवेशनको मतदानमा सहभागि प्रतिनिधिका लागि चियापान कार्यक्रमको आयोजना गरेको जनाएको हो । पौडेलले यसअघि आफूले उम्मेद्वारी नदिई सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् ।



 


Author

थप समाचार
x