दल

कांग्रेस १४ औँ महाधिवेशन

फेरि मतपत्र सकियो, चिसोमा प्रतिनिधिलाई सकस !

इकागज |
मंसिर २७, २०७८ सोमबार १९:१ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा मतदान प्रभावित भएको छ । मतपत्र सकिएपछि मतदान प्रभावित भएको हो । मतदानका लागि लाइन लागेका प्रतिनिधि चिसो रातमा कठ्यांग्रिन बाध्य भएका छन् ।

अहिले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान चलिरहदा एउटा मात्रै केन्द्रमा मतदान भइरहेको छ । अरु ठाउँमा भने मतपत्र सकिदा मतदान रोकिएको निर्वाचन सकिएको छ । मतपत्र सकिँदा चिसो रातमा लाइन लागेर मतदान गर्ने प्रतिनिधिलाई सकस भएको छ । 



Author

थप समाचार
x