दल

९९९ मत गणना : देउवाको अग्रता कायमै, शेखर पछ्याउँदै

इकागज |
मंसिर २९, २०७८ बुधबार ०:४० बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसको नयाँ सभापतिका लागि भएको चुनावमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । ९९९ मत गणना हुँदा देउवाले ५९० मत पाएका छन् । सभापतिक अर्का उम्मेद्वार शेखर कोइरालाले ४०१ मत पाएका छन् ।

प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरेका देउवालाई भने कोइरालाले पछ्याइरहेका छन् । 



Author

थप समाचार
x