दल

काग्रेस १४ औँ महाधिवेशन

२५ सय मतगणना हुँदा देउवाको फराकिलो अग्रता

इकागज |
मंसिर २९, २०७८ बुधबार १:२५ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दोस्रो चरणमा भएको सभापतिको मतदानमा शेरबहादुर देउवाले अग्रता फराकिलो बनाएका छन् । २५ सय मतगणना हुँदा देउवाले १४ सय ८२ मत ल्याएका छन् ।

सभापतिका अर्का उम्मेद्वार शेखर कोइरालाले ९९७ मत ल्याएका छन् । राष्ट्रियसभा गृहमा मतगणना चलिरहेको छ । 



Author

थप समाचार
x