२,९६३ मत गणना गर्दा देउवालाई १,७८८ मत
काठमाडौँ– नेपाली कांग्रेसको सभापति निर्वाचनको जारी मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १,७८८ मत प्रात गरेका छन् । २,९६३ मत गन्दा देउवाले प्रतिस्पर्धी शेखर कोइरालासँग सहज अग्रता बनाएका छन् ।
शेखरले १,१५१ मत प्राप्त गरेका छन् भने २४ मत बदर भएका छन् । दोस्रो चरणमा ४ हजार ५ सय ६२ मत खसेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया