दल

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

इकागज |
फागुन १३, २०७८ शुक्रबार १८:४४ बजे

काठमाडौं – राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।


प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ ।

दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।


Author

थप समाचार
x