दल

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

इकागज |
फागुन १५, २०७८ आइतबार १०:३९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले इकागजलाई जानकारी दिए । 

यसअघि माओवादीले संशोधनविना एमसीसी अनुमाोदन गर्न नसकिने अडान लिँदै आएको थियो ।



Author

थप समाचार
x