एमसीसी अनुमाेदन हुँदैमा नेपालमा अमेरिकी कानुन लागू हुँदैन : गगन थापा
काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले घाेषित परराष्ट्र नीतिअनुसार हामीसबैसँग अनुदान लिने बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले अमेरिकी अनुदान एमसीसी कुनै पनि प्रकारले राष्ट्रघाती नभएकाे बताए ।
उनले भने, 'एमसीसीमा कुनै पनि प्रकारकाे राष्ट्रघाती बुँदा छैन, एमसीसी अनुमाेदन हुँदैमा नेपालमा अमेरिकी कानुन लागू हुँदैन।'
उनले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन हुने बताए । उनले भने, सबैले मिलेर एमसीसी पारित गराैँ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया