अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक प्रस्ताव
काठमाडौं – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।
उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक प्रस्ताव ' पेस गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक प्रस्ताव सदनमा पेस गरेका हुन् ।
आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया