दल

महाकाली सन्धि गर्दाको कलंक एमसीसी अस्वीकार गरेर मेट्न देउवालाई सुवालको सुझाव

इकागज |
फागुन १५, २०७८ आइतबार २०:४७ बजे

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् । 

आइतबार जारी प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणामाथिको सहभागी हुँदै उनले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् ।  सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ । 


सुवालले महाकाली सन्धि गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए । 


Author

थप समाचार
x