दल

एमालेले बोलायो संसदीय दलको बैठक

इकागज |
चैत २, २०७८ बुधबार १०:४ बजे

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । 

बैठक नयाँबानेश्वरमा बस्दैछ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



Author

थप समाचार
x