दल

माधव नेपाल टर्कीमा

इकागज |
चैत १५, २०७८ मंगलबार ७:८ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।


मार्च २९-३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतवार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।


Author

थप समाचार
x