कांग्रेसलाई पहिलो बनाउने उद्देश्य पुरा गर्न वाम गठबन्धन बन्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न वाम गठबन्धन बन्नबाट रोक्नुपर्ने बताएका छन् । अथवा सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्ने उनको भनाइ छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुने भन्दै परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी रहेको उनले बताए ।
'कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न, कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन' बन्नबाट रोक्नुपर्छ,' उनले भनेका छन्, 'यसका लागि गहिरो सुझबुझ जरुरी छ ।'
कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 29, 2022
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन´ बन्नबाट रोक्नुपर्छ l यसका लागि गहिरो सुझबुझ जरुरी छ l
भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ l
परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ l pic.twitter.com/vlinkRHX7i
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया