राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा शाही मनोनित
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।
राप्रपाको बैठकले प्रवक्तासमेत रहेका शाहीलाई सम्पादन समितिको सदस्यमा मनोनित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
शाहीले राप्रपाको हितको लागि काम गर्ने विश्वास लिएको अध्यक्ष लिङ्देनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया