खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी
काठमाडौं - आसन्न स्थानीय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘गठबन्धनका आवद्ध दलबीच केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको छ,’ मल्लले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया